11 फरिसिले ढुकिकन मुनमुनै यइथो गरि प्रार्थना गर्यो, ‘हे परमेसोर, मु तुमिकन धन्याबाद दिन्छु, मु अरु मान्ठहरु जस्तो धुतुवा, बेइमान, ब्यबिचारि, या यइ तिरो उठाउन्या जस्तो पुनि नाइ।
जब तुमिहरु प्रार्थना गन्न उबिन्छौ, तब कैको बिरुद्दमै तुमिहरुको केइ छ भुन्या माप गर, अनि सोर्गमै हुन्या बाबाले पुनि तुमिहरुका पापहरु माप गरिदिन्याछुन्।
तिनुहरु बिदुआको घरबार कब्जा गर्छन् र अरुकन देखाउन लामो लामो प्रार्थना गद्दाछुन्! तिनुहरु स्हबैले भौति दुन्ड पाउन्या छुन्।”
अनि इसु थोक्कै पुड्डा गइ घुडा टेकेर यइथो प्रार्थना गन्न लाग्या,