10 “दुइ जुना मान्ठ प्रार्थना गन्न मुन्दिरमै गया तिँ मद्दि एक जुना फरिसि र अक्को तिरो उठाउन्या छियो।
इसुले तिनुहरुकन भुन्या, “धर्मसास्त्रमै लेख्याछ, ‘मेरो घर प्रार्थनाको घर हुनुपड्न्या।’ तर तुमिहरुले त यइकन डाँकाहरु बैन्या घर बुनाया छौ।”
पैला मु फरिसि भुन्न्या कट्ठर धार्मिक दलको मान्ठ छिया, तेइ कठ्ठोर धर्मको जिबन ज्युँन्छिया। यति तिनुहरुले चाया भुन्या यइ कुडा आपैले पुनि भुन्न स्हक्न्याछुन्।
एक दिन पत्तुरुस र युहन्ना दिउँस तिन बज्या प्रार्थना गन्न्या सुमयमै मुन्दिरतिर जानैछिया।