1 तिनुहरु बाद्दिनै प्रार्थना गरुन् र झर्को नमानुन् भुन्न्या हेतुले इसुले तिनुहरुकन एक उखान भुन्या,
क्यानकि जोले माग्दोछ तेइले पाउन्याछ, जोले खोइदोछ तेइले फेला पाड्न्याछ र जोले ढकढक्याउन्छ तेइकालेखि परमेसोरले उगाडि दिन्याछुन्।
तेइबिअ चनाखो भइ बस। आइपड्न्या स्हबै कुडाहरुबाट उम्कुन र मान्ठको छोराका अगेडि उभिन्या सक्ति हामिहरुकन देउ भुनि परमेसोर स्हात बादै प्रार्थना गर।”
जैलेपुनि प्रार्थना गरि रउ।