8 तेइकन बरु यइथो भुन्न्याछ, ‘तयारि हो, मेरा निम्ति खच्च बुना, र मोइले खाइ पिइ नगद्दा स्हम्म मेरो सेबा गर्। तेइपछि तोइले खानपिन गर्।’
तिँ कमाराहरु धन्याका हुन्, जैको मालिक घर आउँदा तिनुहरुकन ब्युजिरया फेला पाड्न्याछुन्। स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, तिनुले आम्नो पाउरो कसि तिनुहरुकन खान बसाल्ल्याछुन्, र आइकन तिनुहरुको सेबा गन्न्याछुन्।
“तुमिहरुमद्दि कोइको कमारो खेत जोति या भेडा चराइ आयो भुन्या, तेइले आम्ना कुमाराकन, ‘स्हाँट्टै आयर खान बस्’ भुन्छ र?
आपुले अडाया उन्सारको काम गर्यो भुन्या क्या तेइले कुमाराकन धन्याबाद दिन्छ र? दिदैन।