7 “तुमिहरुमद्दि कोइको कमारो खेत जोति या भेडा चराइ आयो भुन्या, तेइले आम्ना कुमाराकन, ‘स्हाँट्टै आयर खान बस्’ भुन्छ र?
तर इसु प्रभुले तिनुकन भुन्या, “ए कुइपाजिहरु हो! तुमिहरु मद्दि कोइले पट्याइ मान्या दिनमै गोठबाट गाइ गोरु र गदा मुल्केर पानि प्याउन ल्हिदैन?
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु कोइको छोराछोरि या गाइ बल्ल पट्याइका दिनमै गैरा नाउलाउदो छत्तियो भुन्या तेइकन स्हाँटै गाड्डैनौ र?”
अनि नोआको दिनमै तेइथै भयाछियो मान्ठका छोराको दिनमै पुनि तेइथै हुन्याछ।
इसु प्रभुले भुन्या, “तुमिहरुति रायोको गेडा जत्ति पुनि बिसास भयपुनि तुमिहरुले यइ किम्बुको रुखकन, ‘तो उक्कियर समुन्द्रमै रोपिन जा’ भुन्यौ भुन्या तेइले मान्न्याछ।
तेइकन बरु यइथो भुन्न्याछ, ‘तयारि हो, मेरा निम्ति खच्च बुना, र मोइले खाइ पिइ नगद्दा स्हम्म मेरो सेबा गर्। तेइपछि तोइले खानपिन गर्।’