6 इसु प्रभुले भुन्या, “तुमिहरुति रायोको गेडा जत्ति पुनि बिसास भयपुनि तुमिहरुले यइ किम्बुको रुखकन, ‘तो उक्कियर समुन्द्रमै रोपिन जा’ भुन्यौ भुन्या तेइले मान्न्याछ।
यइ त रायोको बिउ जैथै छ। यइ धत्तिमै स्हबै बिउहरु भुन्दा नानो बिउ हो। यइकन किसानले जुमिनमै छड्छ।
इसुले तेइकन भुन्या, “तुमिले स्हक्ताछौ! भुनि क्या भुन्नोछै? बिसास गन्न्याको निम्ति स्हबै कुडा सुम्भब हुन्छ।”
तेइ त रायोको बिउ जैथो हो, तेइ एक जुन मान्ठले आम्ना बाँडिमै छड्यो, र उम्र्योर बड्डै नान्नानो रुख जैथैभयो अनि सर्गका चडाचुडिहरुले हाँगामै खोल्लेस लाया।”
“तुमिहरुमद्दि कोइको कमारो खेत जोति या भेडा चराइ आयो भुन्या, तेइले आम्ना कुमाराकन, ‘स्हाँट्टै आयर खान बस्’ भुन्छ र?
तेइबिअ इसुकन हेर्न अग्यार अग्यार दगुडि एक नेभाराको रुखमै गया क्यानभुन्या इसु तेइ बाटो भइ आउँदैछिया।
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”