5 मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”
अनि मुख्य चेलाहरु इसुति जुम्मा भयार, तिनुहरुले ज्या गर्याछिया, र ज्या सिकाया छिया, ति स्हबै इसुकन स्हुनाया।
तब झट्टै ठेटाका बाबाले कोक्कायर भुन्यो, “मु बिसास गद्दोछु। मेरो कमजोर बिसासकन भरिलो गद्देउ।”
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।