4 यति तुम्मा भाइले दिनमै सात चोटि तुम्मा बिरुद्दमै पाप गर्यो भुन्या र सातै चोटि तुमिति फर्किआयर, ‘पछ्ताप गर्छु’ भुन्यो भुन्या तेइकन माप गन्नु।”
मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”