37 अनि चेलाहरुले इसुकन स्होद्या, “प्रभु यइ काँ हुन्याछ?” इसुले तिनुहरुकन भुन्या, “जाँ सिनु छ ताँइ गडुलहरु खेडिन्छन। यइथैगरि यइ चिनारिले बेला नजिकै आया जनाउन्छ।”
तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।