34 मु तुमिहरुकन भुन्दछु, तेइ रात दुइ जुना एकै ओछ्यानमै सिया हुन्याछुन। एक जुन ल्हिइन्याछ र अक्काकन छोडिन्याछ।
यइबिअ तुमिहरु चनाखो होउ। हेर, मोइले तुमिहरुकन स्हबै कुडा अगिबाटै भुन्दियाछु।”
पत्तुरुसले इसुकन भुन्यो, “स्हबै जुनाले छोडि गयापुनि मु कैले छोड्न्यानाइ।”
तर इसुले तिनुहरुकन भुन्या, “परमेसोरको राज्यामै जान्या बाटो स्हाँगुरो धेलो जैथै हो र तेइ धेलाबाट पैन कोसित गर। क्यानकि मु तुमिहरुकन भुन्दछु, मथ्थै जुन स्हाँगुरो धेलाबाट पैन खोइदाछुन्, तर स्हकन्यानाइ।
मु तुमिहरुकन भुन्दछु, तेसो होइन, तर तुमिहरुले पछ्ताप गर्यानौ भुन्या तुमिहरु स्हबै तेइथै गरि नै नास हुन्याछौ।
तेसो होइन तर मु तुमिहरुकन भुन्छु, तुमिहरुले पुनि पछ्ताप गर्यानौ भुन्या, तुमिहरु स्हबै तेइथै गरि नै नास हुन्याछौ।”
जोले आम्नो जुनि बचाउन खोइदोछ, तेइ मर्न्याछ, र जोले आम्नो जुनि मार्छ, तेइ बाँइन्याछ।
दुइ जुन स्हैनि स्हातै जाँतो पिनिरया बेला एकिकन ल्हिइन्याछ, अक्कि छोडिन्याछ।