30 मान्ठको छोरा देखिन्या दिनमै यइथै हुन्याछ।
अनि तेइ सुमयमै मान्ठहरुले मान्ठको छोराकन ठुलो सक्ति र महिमा स्हात बादलमै आया देख्न्याछुन्।
क्यानकि ज्यागरि बिजुल्लि चुम्कुदा सोर्गको ओल्ला धारदेखि पोल्ला धार स्हम्म उज्यालो पाड्छ, मान्ठको छोरा पुनि आम्ना दिनमै तेइथै हुन्याछ।
तर जो दिन लोतले सदोम छोड्या, सर्गबाट आगो र गुन्दक बर्सेर तिनुहरु स्हबैकन नास पार्यो।
क्यानभुन्या तिँ दुन्डका दिन हुन अनि धर्मसास्त्रमै लेख्या स्हबै कुडा पुरा हुन्या नै छुन्।
तब मान्ठको छोराकन बादलमै सक्ति र ठुलो महिमा स्हात आइरया तिनुहरुले देख्न्या छुन्।
र तुमि दुख पायाकाहरुकन हामिहरु स्हातै दुखहरुबाट छुटाउन्याछुन। यइ तेइबेला हुन्याछ जैबेला प्रभु इसु आम्ना सक्तिसालि सोर्गका रैबार्यास्हात बल्दो आगामै सोर्गबाट आउन्याछुन्।