3 आम्ना बारेमै चेत गरि बस। “तुम्मा भाइले पाप गर्यो भुन्या तेइकन हप्काउ, अनि तेइले पछ्ताप गर्यो भुन्या, तेइकन माप गर।
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।