26 अनि नोआको दिनमै तेइथै भयाछियो मान्ठका छोराको दिनमै पुनि तेइथै हुन्याछ।
अनि इसुले चेलाहरुकन भुन्या, “यइथो दिन आउन्याछ, तुमिहरुले मान्ठका छोराले सासन गर्या एक दिन हेन्या इच्छ्या गन्न्याछौ, तर तुमिहरुले देख्न्या नाइ।
क्यानकि ज्यागरि बिजुल्लि चुम्कुदा सोर्गको ओल्ला धारदेखि पोल्ला धार स्हम्म उज्यालो पाड्छ, मान्ठको छोरा पुनि आम्ना दिनमै तेइथै हुन्याछ।
नोआ झाँज भित्त नपैथा स्हम्म मान्ठहरु खाँदैछिया, पिदैछिया, भ्या गद्दैछिया तेइबेला बाडिपैरो आयो र स्हबैकन नास गर्यो।
“तुमिहरुमद्दि कोइको कमारो खेत जोति या भेडा चराइ आयो भुन्या, तेइले आम्ना कुमाराकन, ‘स्हाँट्टै आयर खान बस्’ भुन्छ र?
मु तुमिहरुकन भुन्दोछु, उनुले स्हाँट्टै तिनुहरुको निसाप गद्दिन्या छुन। तर पुनि मान्ठको छोरो आउँदा, क्या तेइले धत्तिका मान्ठहरुले परमेसोरमै बिसास गर्या फेला पाड्न्याछ र?”