24 क्यानकि ज्यागरि बिजुल्लि चुम्कुदा सोर्गको ओल्ला धारदेखि पोल्ला धार स्हम्म उज्यालो पाड्छ, मान्ठको छोरा पुनि आम्ना दिनमै तेइथै हुन्याछ।
क्यानकि तुमिहरुकन राम्मरि थाँ छ, प्रभु आउन्या दिन त रातमै चोर आयाजुन अपरझट आउन्याछ।
क्यानकि कोइ परमेसोरको रैबार या परमेसोरको बचन या केइ चिठिकले प्रभुको दिन नजिक आया छ भुनि भुन्यो भुन्या, ति हामिबाट आया हो भुनिठानेर तुमिहरुको मुन स्हाँटै नखलबलियोस् या तुमिहरु नआत्तिया।
तेइपछि तेइ पाप गन्न्या मान्ठ देखला पड्न्याछ, प्रभु इसुले आम्नो स्हासले र उनु फर्कि आउन्या दिनको उजिलोले तेइकन नास गन्न्याछुन्।