23 मान्ठहरुले तुमिकन भुन्न्याछुन्, ‘हेर, तेइ ताँइ छ!’ या ‘हेर, तेइ नेइ छ!’ तर तिनुहरुका पछि नजाउ।
नतर मान्ठहरुले भुन्न्याछुन्, ‘हेर, नेइ छ!’ या ‘ताँइ छ!’ क्यानभुन्या हेर, परमेसोरको राज्या तुमिहरुकै म्हाँजौदोछ।”
इसुले भुन्या, “तुमिहरु सचेत होउ, कोइले तुमिहरुकन नछकाओस, मेरो नाउँमै मस्तै जुनाले ‘मु ख्रिस्ट हुँ’ भुन्नै आउन्याछुन् र ‘सुमय नजिकै आयाछ’ भुन्न्याछुन्। तिनुहरुका पछि नलाग्या।