Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 17:20 - जुम्‍ली

20 परमेसोरले सासन गन्‍न्‍या राज्‍या कैले आउँछ भुनि फरिसिले इसुकन स्‍होद्‌या। इसुले तिनुकन भुन्‍या, “परमेसोरको राज्‍या देखिन्‍या गरि आउँदैन।

Faic an caibideil Dèan lethbhreac




लुका 17:20
9 Iomraidhean Croise  

‘हाम्‍मा खुट्‍टामै टाँसिया तुमिहरुका सहरको धुलौटोसमेत हामि तुमिहरुका बिरुद्‌दमै परमेसोरको निसापको चिनारिका बिअ टकटक्‍याउँछौं। तर पुनि यइ जान, कि परमेसोरको राज्‍य नजिकै आयाछ।’


इसु एक पट्‌याइका दिनमै फरिसिहरुका कोइ एक जुन अगुवाका घरमै खच्‍च खान गया। ताँइ भया मान्‍ठहरुले इसुको चियो गरिरया छिया।


“बप्‍तिस्‍मा दिन्‍या युहन्‍नाको सुमयसम्‍म मोसाको अइन र परमेसोरका रैबार्‍याहरुको हुकुम चल्‍दै आयाछियो। तेइबेला देखि परमेसोरका राज्‍यको राम्‍मो रैबार प्रचार गरियाछ र स्‍हबै जुन तेइ राज्‍य भित्‍त पैन्‍या जात्‍ति मुन गद्‌दाछुन्।


मान्‍ठहरुले यि कुडा स्‍हुनिरया बेला इसुले तिनुहरुकन एक उखान भुन्‍न लाग्‍या, क्‍यानभुन्‍या तिँ यरुसलेमति छिया। अनि मान्‍ठले परमेसोरको राज्‍य स्‍हाँटै आउँदैछ भुन्‍न्‍या स्‍हुच्‍या छिया।


Lean sinn:

Sanasan


Sanasan