16 अनि इसुका गोडामै घोप्ट्या पडि धन्याबाद दियो। तेइ एक सामरि छियो।
तब आपुकन ज्या भयाछियो, तेइ थाँ पाइर तेइ स्हैनिले भेइमानि काम्दै आइ इसुको अगेडि घोप्टो पडि, र इसुकन स्हबै स्हाँचो कुडा भुनिदिइ।
इसुले भुन्या, “क्या दस जुन भलो भया होइनुन् र, अरु नौ जुन काँ छुन्?
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”