15 तिनुहरु मद्दि एक जुनले आपु भलो भया देख्यो र तेइले ठुल्लै डाकाले परमेसोरको गुनगान गद्दै फर्क्यो।
तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।