14 जब इसुले तिनुहरुकन देखेर भुन्या, पुजारिति जाउ र आपैकन देखाउ अनि तिनुहरु जाँदैगद्दा भलो भया।
इसुले तिनुकन हुकुम दियार भुन्या, “यिँ कुडा कैकन पुनि नभुन्नु! तर पुजारि तिँ गइ आपुकन देखाउ र मोसाले हुकुम गर्या उन्सार मान्ठहरुकन तुमि भलो भया प्रमानको निउति भेटि देउ।”