10 तेइबिअ तुमिहरुकन अडाया स्हबै काम पुरा गर्यापछि तुमिहरुले पुनि यइथो भुन, ‘हामि काम नलाग्न्या कमारा हौ, हामिले त हाम्मो जुम्मारि मात्तै पुरा गर्याछौँ।’”
इसु यरुसलेमतिर जान्याबेला सामरिया र गालिलको सिमाना भइकन गया।
आपुले अडाया उन्सारको काम गर्यो भुन्या क्या तेइले कुमाराकन धन्याबाद दिन्छ र? दिदैन।