1 इसुले आम्ना चेलाहरुकन भुन्या, “ठेस लाग्न्या ठाँउ अबस्य आउँछुन्, तर धिक्कार तेइकन जैको कारन ठेस लाग्न्या ठाँउ आउन्छन्।
“अब्राहामले तेइकन भुन्या, ‘मोसा र परमेसोरका रैबार्याहरुका कुडा तिनुहरुले स्हुन्दैनुन् भुन्या, मर्याबाट कोइ ज्युँदिया पुनि तिनुहरुले बिसास गन्न्यानाइ।’”
पबित्त आत्माले छर्लङ्गै पारि भुन्याछुन्, पछि आउन्या सुमयमै मान्ठहरुले छल्ल्या आत्मा र भुतका सिच्छ्यामै मुन लायर बिसासबाट तर्किन्याछुन्।