7 “तेइपछि अक्काकन स्होद्यो, ‘तुम्मो जोखो कति छ?’ “तेइले भुन्यो ‘एक हजार बोरा गौउँ तिन्नुछ।’ “नाइक्याले तेइकन भुन्यो, ‘तुम्मो तुमसुक ल्हेउ र स्हाट्टै आठ सय बोरा गौउँ लेख।’
“तेइले भुन्यो, ‘तिन हजार लिटर चोखो छ।’ “तब नाइक्याले तेइकन भुन्यो, ‘तुमसुक ल्हेउ र तुरुन्तै बसेर पुन्न सय लिटर लेख।’
“तब तेइको मालिकले तेइ बेइमानि नाइक्याको तारिप गर्यो क्यानभुन्या तेइले आम्नो काम चतुर्याइ स्हात गर्यो।” इसुले तिनुहरुकन भुन्या, “यइ सुन्सारका मान्ठ आम्ना मान्ठहरु स्हात बेबार गद्दा उज्यालाका स्हुन्तान भुन्दा अँज भौति बाठो हुन्छुन्।
र अइले तिँ चौरासि बर्सकि भयाइ छुन्। तिँ परमेसोरको मुन्दिर छोड्डि छिनुन्, तर बत्त र प्रार्थना गद्दै रातदिन परमेसोरको ध्यान गद्दिछिन्।
तिनुले तेर्सोकन पुनि पठाया। अनि तिनुहरुले तेइकन पुनि घाइत्या, गरि धपाइ दिया।
इसुले मान्ठहरुकन यइथो उखान भुन्या, “एक जुना मान्ठले अंगुरबाडि लायो र किसानहरुकन अदिया दिइ मस्तै दिनका निम्ति पर्देस गयो।