6 “तेइले भुन्यो, ‘तिन हजार लिटर चोखो छ।’ “तब नाइक्याले तेइकन भुन्यो, ‘तुमसुक ल्हेउ र तुरुन्तै बसेर पुन्न सय लिटर लेख।’
यति तुमिहरु अक्का धुनमै बिसासिला भयानौ भुन्या, तुमिहरुको आम्नै धुन तुमिहरुकन कोइले देला र?
अनि तेइले मालिकका जोखारिहरुकन एक एक गरि डाक्यो, अनि पैलोकन स्होद्यो, ‘तुमि स्हात मेरा मालिकको जोखो कति छ?’
“तेइपछि अक्काकन स्होद्यो, ‘तुम्मो जोखो कति छ?’ “तेइले भुन्यो ‘एक हजार बोरा गौउँ तिन्नुछ।’ “नाइक्याले तेइकन भुन्यो, ‘तुम्मो तुमसुक ल्हेउ र स्हाट्टै आठ सय बोरा गौउँ लेख।’
मु तुमिहरुकन भुन्दछु, आम्नो निम्ति सुन्सारको धुनले स्हात्याहरु बुनाओ, जैबेला तेइधुन स्हकिन्छ, तब तिनुहरुले तुमिहरुकन अजम्बरिका घरमै सुम्मान गन्न्याछन।
तिनुहरुले नचोरुन्, तर स्हबै काममै बिसासिलो होउन्। यइथैगरि स्हबै कुडामै तिनुहरुले हाम्मा मुक्तिदिन्या परमेसोरको सिच्छ्याको मान बढाउन्।