5 अनि तेइले मालिकका जोखारिहरुकन एक एक गरि डाक्यो, अनि पैलोकन स्होद्यो, ‘तुमि स्हात मेरा मालिकको जोखो कति छ?’
अब मोइले क्या गन्नु पड्न्या हो स्हुचिस्हक्याछु। नाइक्या कामबाट निकालिया पछि मुकन मान्ठले तिनुहरुका घरमै कस्हरि मान गन्न्याछुन् तेइ पक्का गर्याछु।’
“तेइले भुन्यो, ‘तिन हजार लिटर चोखो छ।’ “तब नाइक्याले तेइकन भुन्यो, ‘तुमसुक ल्हेउ र तुरुन्तै बसेर पुन्न सय लिटर लेख।’