4 अब मोइले क्या गन्नु पड्न्या हो स्हुचिस्हक्याछु। नाइक्या कामबाट निकालिया पछि मुकन मान्ठले तिनुहरुका घरमै कस्हरि मान गन्न्याछुन् तेइ पक्का गर्याछु।’
“अनि नाइक्याले मुनमुनै यइथो स्हुइन लाग्यो, ‘अब मु क्या गरुला? क्यानभुन्या, मालिकले मुकन नाइक्या कामबाट हटाउन लाग्याछुन्। खुनजोत गन्न्या बल पुनि नाइ, भिक माग्न स्हरम लाग्दोछ।
अनि तेइले मालिकका जोखारिहरुकन एक एक गरि डाक्यो, अनि पैलोकन स्होद्यो, ‘तुमि स्हात मेरा मालिकको जोखो कति छ?’
मु तुमिहरुकन भुन्दछु, आम्नो निम्ति सुन्सारको धुनले स्हात्याहरु बुनाओ, जैबेला तेइधुन स्हकिन्छ, तब तिनुहरुले तुमिहरुकन अजम्बरिका घरमै सुम्मान गन्न्याछन।