लुका 16:31 - जुम्ली31 “अब्राहामले तेइकन भुन्या, ‘मोसा र परमेसोरका रैबार्याहरुका कुडा तिनुहरुले स्हुन्दैनुन् भुन्या, मर्याबाट कोइ ज्युँदिया पुनि तिनुहरुले बिसास गन्न्यानाइ।’” Faic an caibideil |
तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या।