29 तर अब्राहामले तेइकन भुन्या, ‘तिनुहरु स्हात मोसा र परमेसोरका रैबार्याहरुका किताब छुन् तिनुहरुले ति स्हुनुन्।’
“बप्तिस्मा दिन्या युहन्नाको सुमयसम्म मोसाको अइन र परमेसोरका रैबार्याहरुको हुकुम चल्दै आयाछियो। तेइबेला देखि परमेसोरका राज्यको राम्मो रैबार प्रचार गरियाछ र स्हबै जुन तेइ राज्य भित्त पैन्या जात्ति मुन गद्दाछुन्।
तब मोसाले र स्हबै परमेसोरका रैबार्याले धर्मसास्त्रमै आम्ना बारेमै लेख्या कुडाहरुको अथ्थ इसुले तिनुहरुकन बुजाइदिया।
तिनुकन परमेसोरको रैबार्या यसैयाले लेख्या किताब पढ्न दिया र किताब उगाडि तिनुले यइथो लेख्या ठाँउ फेला पाडि पढ्या,
क्यानभुन्या अगाडिका जिजुबाज्या देखि नै सहर सहरमै मोसाले दिया अइन पडेर स्हुनाइदैछ, क्यानकि यइ स्हबै सबाघरमै पट्याइ मान्न्या दिनमै पडिदैछ।”