Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 16:28 - जुम्‍ली

28 क्‍यानभुन्‍या मेरा पाँच भाइछुन्। तेइले तिनुहरुकन स्‍हुम्‍जाइ देला, नतर तिनुहरु पुनि यइ दुखका ठौरमै आइजानान्।’

Faic an caibideil Dèan lethbhreac




लुका 16:28
16 Iomraidhean Croise  

“अनि स्‍हाउ मान्‍ठले भुन्‍यो, ‘अब्राहाम बाबा, यइबिअ मु तुमिकन बिन्‍ति गद्‌दोछु, तुमिले लाजरसकन मेरा बाबाका घरमै पठाइदेउ,


हामिले स्‍हबै मान्‍ठहरुकन प्रचार गन्‍न र परमेसोरले इसुकन मर्‍या र ज्‍युँदाहरुको निसाप गन्‍न छान्‍या हुन्‌ भुन्‍न्‍या हामिकन स्‍हाँचि दिन्‍या आग्‍या दियाछुन्।


सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्‍यामै स्हुनाउन्‍या काम गर्‍या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्‍ति दिन्‍या ख्रिस्ट हुन् भुनि बुजाउन्‍या काम गर्‍या।


अनि पत्‍तुरुसले अरु मथ्‍थै कुडाहरुबाट तिनुहरुकन स्‍हाँचि दिया, र यइथो भुनि अत्‍तो दिया, “यइ पापि पुस्‍ताबाट तुमिहरुले आपैकन आइ पड्‍न्‍या दण्‍डबाट बचाओ।”


यहुदिहरु र ग्रिकहरुकन आम्‍नो आम्‍ना पापबाट पछ्‍ताप गरि परमेसोरपट्‍टि फर्क र हाम्‍मो प्रभु इसु ख्रिस्‍टमै बिसास गर भुन्‍न्‍या कुडाको बार्‍यामै मोइले सिकायाछु।


तर मोइले यति मात्‍तै थाँ पायाछु, कि स्हबै सहरमै मुकन दुख हुन्‍याछ र मोइले झ्‍यालखानमै मथ्थै दुख स्‍हनु पड्‌न्‍याछ भुनि पबित्‍त आत्‍माले मुकन भुन्‍याछुन्।


तर मु आम्‍नो जिबनकन ठुलो र प्‍यारो ठान्‍नैन। यइ मात्‍तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्‍मो रैबार स्‍हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्‍न स्हकु।


तेइ रात प्रभुले पावलति आइकन भुन्‍या, “याइ पावल भेइ नमान, क्‍यानकि जस्‍हरि तोइले यरुसलेममै मेरा बार्‍यामै स्‍हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्‍हाँचि दिनु पड्‌छ।”


तर आजको दिनस्‍हम्‍म परमेसोरबाट मोइले सायता पायाछु। यइबिअ नाना ठुला दुबैकन स्‍हाँचि दिनै मु नेइ उबियाछु। परमेसोरका रैबार्‍याहरुले र मोसाले बोल्‍या बचन अबस्‍य पुरा हुन्‍याछुन् भुन्‍न्‍या कुडा बाएक मोइले अरु केइ भुन्‍यानाइ।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


अनि तिनुहरुले स्‍हाँचि दिदै प्रभुको बचन भुनि स्‍हक्‍यापछि सामारिहरुका मथ्‍थै गाउँहरुमै राम्‍मो रैबार स्‍हुनाउदै यरुसलेमतिर फर्क्‍या।


क्‍यानकि तुमिहरुकन थाँ छ, बाबाले आम्‍ना छाचुरिकाजुन हामिले तुमिहरु स्‍हबैकन क्‍यारि अत्‍तो दिनै र आँट दिनै तुमिहरुकन सिकायौं।


यइ कुडामै कोइले पुनि अपराद गरेर आम्‍नो दाजुभाइकन अराम्‍मो नगरोस्, क्‍यानभुन्‍या यइथा स्‍हबै कुडामै स्‍हाटो ल्‍हिन्‍या काम प्रभुको हो। हामिले तुमिहरुकन पैलै यइको बार्‍यामै स्‍हारो चेताउनि दियाछौं।


Lean sinn:

Sanasan


Sanasan