26 यि कुडा बाएक, ताँइबाट नेइ आउन र नेइबाट ताँइ आउन नस्हकुन् भुनि हाम्मो र तेरो म्हाँजौदो गैरो खाल्टोछ।’
मु तुमिकन भुन्दोछु, तुमिले एक एक रुपियाँ नतिर्या स्हुम्म तेइबाट छुट्न्यानाइ।”
“तर अब्राहामले भुन्या, ‘छोरा, याद गर, तो आम्नो जुनिभरि सुखमै छिस्, अनि यइ लाजरसले दुखै दुख पायो। तेइ अब नेइ सुखमै छ र तो ताँइ दुख्खमै छै।
“अनि स्हाउ मान्ठले भुन्यो, ‘अब्राहाम बाबा, यइबिअ मु तुमिकन बिन्ति गद्दोछु, तुमिले लाजरसकन मेरा बाबाका घरमै पठाइदेउ,