25 “तर अब्राहामले भुन्या, ‘छोरा, याद गर, तो आम्नो जुनिभरि सुखमै छिस्, अनि यइ लाजरसले दुखै दुख पायो। तेइ अब नेइ सुखमै छ र तो ताँइ दुख्खमै छै।
अनि तुम्मो खुट्टाले पाप गन्न लाउँछ भुन्या तेइकन काटि लन्डाइदेउ। दुबै खुट्टा भइ नरकमै फालिनु भुन्दा डुड्या भइ अजम्बरि जिबन पाउनु राम्मो हो।
तेइका धेलाति लाजरस नाउँ भया एक जुन नागा मान्ठकन ल्याइ राखिदिन्छिया। तेइका हड भरि घा ऐ घा छिया।
अनि तेइ नर्गमै जत्ति दुख पाइरया बेला तेइले माथि हेर्यो र अब्राहामका काखति लाजरसकन देख्यो।
यि कुडा बाएक, ताँइबाट नेइ आउन र नेइबाट ताँइ आउन नस्हकुन् भुनि हाम्मो र तेरो म्हाँजौदो गैरो खाल्टोछ।’
“तर धिक्कार तुमि स्हाउहरु, क्यानभुन्या तुमिहरुले आम्नो सुखचैन पाइस्हक्याछौ।
ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्दै अत्तो दिया, र परमेसोरको राज्यामै पैनु भुन्दा अगाडि हामि स्हबैले मथ्थै दुख स्हनु पड्छ भुनि तिनुहरुकन सिकाया।
क्यानकि यिँ दुखहरुले गद्दा कोइले हरेस नखाओस्। तुमिहरु आपैकन थाँ छ, कि यइथा दुख स्हन हामि खटाइया हौं।