23 अनि तेइ नर्गमै जत्ति दुख पाइरया बेला तेइले माथि हेर्यो र अब्राहामका काखति लाजरसकन देख्यो।
स्हाउ मान्ठले कोक्काउदै भुन्यो, ‘ए अब्राहाम बाबा, मुकन दया गरि लाजरसकन मोइति पठाइदेउ, र तेइले आम्नो आँग्लाको टुपो पानिमै डोबि मेरो जिब्राकन सिग्रो पाडिदेला, क्यानभुन्या मु यइ आगाका रापमै फडिजडि गद्दोछु।’
क्यानभुन्या मेरा पाँच भाइछुन्। तेइले तिनुहरुकन स्हुम्जाइ देला, नतर तिनुहरु पुनि यइ दुखका ठौरमै आइजानान्।’
तेइले इसुकन देख्यो, र किक्क्याउनै तिनुका अगेडि घोप्टो परि ठुलो डाको गाडि भुन्यो, “स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्मो क्या काम? गलि गलि मुकन दुख नदेउ।”