21 तेइ स्हाउ मान्ठका खान्या टेबुलबाट छत्तिया छेउला छाउलि खाइ लाजरसले पेट भन्न्या इच्छ्या गद्दोछियो। अनि कुकुरले तेइका घा चाटि दिन्छिया।
तर स्हैनिले इसुकन भुनि, “हो प्रभु, तर कुकुरहरुले पुनि त छोराछोरिहरुले टेबलमुनि छत्याया छेउलाहरु खान्छुन्।”
तेइका धेलाति लाजरस नाउँ भया एक जुन नागा मान्ठकन ल्याइ राखिदिन्छिया। तेइका हड भरि घा ऐ घा छिया।
“तेइ नागो लाजरस मर्यो र सोर्गका रैबार्याहरुले तेइकन ल्हियार अब्राहामका काखति राख्या। तेइ स्हाउ मान्ठ पुनि मर्यो र गडालियो।