19 इसुले भुन्या, “एक जुन स्हाउ मान्ठ छियो तेइ म्हंगा म्हंगा टाला लाउँदोछियो र दिनदिनै मोज मजामै बस्तोछियो।
अनि तिनुहरुले इसुकन बैजनि रंगको टाला, र काँडै काँडाले बुनाया सिरिपेच तिनुको कप्पालमै लाइदिया।
तब इसुको खिसि गरिस्हक्यापछि तिनुहरुले उनुको बैजनि रंगका टाला फुकाइ दिया, र आम्नै टाला लाइदिया। तेइपछि तिनुहरुले इसुकन क्रुसमै टाँग्न बाइर ल्हिया।
केइ दिनपछि, आम्ना भागमै पड्या स्हबै धुन सुम्पतिबाटको रुपियाँ ल्हिएर कान्ठो छोरो टाडा देसमै गयो, र ताँइ आम्नो रुपियाँ मोज मज्जामै उडायो।
इसुले आम्ना चेलाहरुकन भुन्या, “कोइ स्हाउ मान्ठका काम गन्याहरु मद्दि एक जुन नाइक्या छियो। तेइले आम्ना मालिकको धुन सुम्पति उडाउँदैछ भुन्न्या कुडा मान्ठहरुले स्हाउकन भुनिदिया।
“जोले आम्नि जोइकन छोडि अक्किकन भ्या गद्दोछ तेइले रन्डिबाजि गद्दोछ, र पोइबाट छोड्याइ स्हैनिकन भ्या गन्न्या मान्ठले पुनि रन्डिबाजि गद्दोछ।”
तेइका धेलाति लाजरस नाउँ भया एक जुन नागा मान्ठकन ल्याइ राखिदिन्छिया। तेइका हड भरि घा ऐ घा छिया।