लुका 16:13 - जुम्ली13 “कोइ कमाराले दुइ मालिकको सेबा गन्न स्हक्तैन, क्यानभुन्या तेइले एककन घिन मान्यर अक्काकन माया गद्दोछ, या एकाको भुन्या मान्नोछ अक्काको भुन्या मान्नैन। तुमिहरु परमेसोर र धुन दुबैको सेबा गन्न सक्तैनौ।” Faic an caibideil |