12 यति तुमिहरु अक्का धुनमै बिसासिला भयानौ भुन्या, तुमिहरुको आम्नै धुन तुमिहरुकन कोइले देला र?
“तर खाँचो एक्कै कुडाको छ, तेइ राम्मो कुडा मरियामले छान्याइछ, तेइबाट उच्याडिन्यानाइ।”
यति तुमिहरु सन्सारको धुनमै बिसासिला भयानौ भुन्या, तुमिहरुकन स्हाँचो धुनको जुम्मा कोइले देला?
“कोइ कमाराले दुइ मालिकको सेबा गन्न स्हक्तैन, क्यानभुन्या तेइले एककन घिन मान्यर अक्काकन माया गद्दोछ, या एकाको भुन्या मान्नोछ अक्काको भुन्या मान्नैन। तुमिहरु परमेसोर र धुन दुबैको सेबा गन्न सक्तैनौ।”