1 इसुले आम्ना चेलाहरुकन भुन्या, “कोइ स्हाउ मान्ठका काम गन्याहरु मद्दि एक जुन नाइक्या छियो। तेइले आम्ना मालिकको धुन सुम्पति उडाउँदैछ भुन्न्या कुडा मान्ठहरुले स्हाउकन भुनिदिया।
इसु प्रभुले भुन्या, “तेइ बिसासि र बुद्दिमानि कमारो को हो? जैकन तेइका मालिकले आम्नो झानकन ठिक्क सुमयमै तिनुहरुका भागमै पड्न्या खच्च दिन अडाउन्याछुन्।
केइ दिनपछि, आम्ना भागमै पड्या स्हबै धुन सुम्पतिबाटको रुपियाँ ल्हिएर कान्ठो छोरो टाडा देसमै गयो, र ताँइ आम्नो रुपियाँ मोज मज्जामै उडायो।
तर तुम्मो स्हबै स्हुम्पति बेस्याहरु स्हात उडाउन्या तुम्मो यइ छोरो आउँदा तुमिले पालि राख्या मोटो पसु तेइका निम्ति काट्यौँ।’
इसुले भुन्या, “एक जुन स्हाउ मान्ठ छियो तेइ म्हंगा म्हंगा टाला लाउँदोछियो र दिनदिनै मोज मजामै बस्तोछियो।
तब मालिकले डाकेर भुन्यो, ‘मोइले तेरो बारेमै क्या स्हुन्दैछु तेइ क्या हो? तेरो नाइक्या कामको हिसाब मुकन दे। अबदेखि तो नाइक्या हुन पाउँदैनै।’
अक्को कमारो आयर भुन्यो, ‘मालिक हेर, तुमिले दिया रुडा नेइ छ। यइ मोइले टालामै बानि जगाइ राख्या छिया।
योअन्नाको पोइ खुजास हेरोदकाँ काम गन्न्या, र सुसन्ना स्हातै अरु स्हैनि पुनि छिन्। तिनुहरुले आम्नो धुनले इसु र तिनुका चेलाहरुकन सयोग गद्दिछिन्।
क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन,