9 हरायको रुडा पायापछि तेइले आम्ना स्हात्याहरु र गाउँल्याहरुकन डाकेर यइथो भुन्छ, ‘मु स्हात खुसि होउ, क्यानभुन्या मैले मेरो हराया रुडा पायाइछु।’
परमप्रभुले तिनुकन यति ठुलो दया गर्या छुन् भुन्न्या स्हुन्यार तिनुका स्हुनपुनहरु र गाउँल्याहरुले तिनु स्हात रड् गर्या।
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।”
इसुले तिनुहरुकन अक्को उखान भुन्या, “कोइ स्हैनिका दस चाँदिका रुडा मद्दि एक हराइ भुन्या तेइले बत्ति बालेर तेइ नपाउदा स्हुम्म घर झाडि म्हिनेतगरि खोइदिन र?