8 इसुले तिनुहरुकन अक्को उखान भुन्या, “कोइ स्हैनिका दस चाँदिका रुडा मद्दि एक हराइ भुन्या तेइले बत्ति बालेर तेइ नपाउदा स्हुम्म घर झाडि म्हिनेतगरि खोइदिन र?
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।”
हरायको रुडा पायापछि तेइले आम्ना स्हात्याहरु र गाउँल्याहरुकन डाकेर यइथो भुन्छ, ‘मु स्हात खुसि होउ, क्यानभुन्या मैले मेरो हराया रुडा पायाइछु।’
क्यानभुन्या मान्ठको छोरो हरायाहरुकन खोइन र बचाउन आया हो।”
तिनुहरुमद्दि मथ्थै जुनाले टुनामुना गन्न्याले आम्ना आम्ना किताबहरु खेडि ल्याया, र स्हबैका अगाडि पोल्या। ति पोल्या किताबको हिसाब गद्दा पचास हजार चाँदिका रुडा भयो।