7 मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।”
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।”
तर तेइले बाबाकन भुन्यो, ‘हेर, यतिका बर्स्ह मैले तुम्मो सेबा गर्या, अनि तुम्मो आग्या मान्या, तर पुनि मोइले आम्ना स्हात्याहरु स्हात आनन्द मुनाउन तुमिले मुकन एक भेडो पुनि कैलै दियानौ।
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
र घरमै आइ तेइले आम्ना स्हात्याहरु र गाउँल्याहरुकन डाकि भुन्छ, ‘मु स्हात खुसि होउ, क्यानभुन्या मोइले हराया भेडो पायाछु।’
इसुले तिनुहरुकन अक्को उखान भुन्या, “कोइ स्हैनिका दस चाँदिका रुडा मद्दि एक हराइ भुन्या तेइले बत्ति बालेर तेइ नपाउदा स्हुम्म घर झाडि म्हिनेतगरि खोइदिन र?
तब इसुले तिनुहरुकन भुन्या, “मान्ठहरुका अगेडि आपुकन धर्मि ठर्याउन्या तुमिहरु नै हौ, तर परमेसोरले तुमिहरुका हिद्या बुइदाछुन। मान्ठहरुका म्हाँजौनो ज्या ठुलो हुन्छ, परमेसोरको हेराइमै तेइ घिन लाग्दो मानिन्छ।
तेइ बिअ मु धर्मिहरुकन होइन, तर पापिहरुकन आम्नो पाप छोडिकन परमेसोरति फर्क भुनि घोइराउन आया हुँ।”