6 र घरमै आइ तेइले आम्ना स्हात्याहरु र गाउँल्याहरुकन डाकि भुन्छ, ‘मु स्हात खुसि होउ, क्यानभुन्या मोइले हराया भेडो पायाछु।’
परमप्रभुले तिनुकन यति ठुलो दया गर्या छुन् भुन्न्या स्हुन्यार तिनुका स्हुनपुनहरु र गाउँल्याहरुले तिनु स्हात रड् गर्या।
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।”
क्यानभुन्या मेरो छोरो मर्या छियो, फेरि बाँचेर आयाछ, हराया छियो, अइले फेला पर्याछ।’ तब तिनुहरु आनन्द मुनाउन लाग्या।
तेइले हरायको भेडो फेला पाड्या पछि खुसि हुदै तेइकन काँदमै हाल्छ।
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।”
तिँ एन्टिओखियामै आयर परमेसोरले ताँइका मान्ठहरुकन दया गर्या देख्यार जात्ति खुसि भया, र तिनुहरु स्हबैकन सारा हिर्दयाले प्रभुकन बिसास गरि रनु भुनि बारनाबासले आँट दिया।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
हाम्मा प्रभु इसु जैबेला आउनान्, तेइबेला उनुका अगेडि हाम्मो आस या आनन्द या हामिले मान पाउन्या सिरिपेज तुमिहरु नै हैनौ र?