5 तेइले हरायको भेडो फेला पाड्या पछि खुसि हुदै तेइकन काँदमै हाल्छ।
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
“तुमिहरु मद्दि कोइका एक सय भेडा हुनान् तिँ मद्दि एक हराउदा उन्न्सयकन बुनमै छोडि हराया भेडो नपाउन्जै तेइकन खोइदैन र?
र घरमै आइ तेइले आम्ना स्हात्याहरु र गाउँल्याहरुकन डाकि भुन्छ, ‘मु स्हात खुसि होउ, क्यानभुन्या मोइले हराया भेडो पायाछु।’
तब इसुले तिनुकन भुन्या, “आज यइ घरका मान्ठहरुले मुक्ति पायाछुन्, क्यानकि जखायस पुनि अब्राहामका स्हुन्तान हुन्।
इसुले तेइकन भुन्या, “स्हाँच्चि मु तुमिकन भुन्दछु, आजै तुमि मु स्हात सोर्गमै हुन्याछौ।”
क्यानभुन्या हामिले तुमिकन स्हुनाया राम्मो रैबार तस्हैका कुडा मात्तै छियानुन्, तर सक्ति र पबित्त आत्मामै पक्का आया हो। तुमिहरुका म्हाँजौदो छुन्जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्ठ भइ बस्या छियौं तुमिहरुकन थाँ छ।
र तिनुहरु चेताया भुन्या सैतानको पास्होबाट फुत्कुन्याछुन्, क्यानकि सैतानले आम्नो ज्या मुन लाग्यो तेइ गन्न तिनुहरुकन थुनि राख्याछ।