32 तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
क्यानभुन्या मेरो छोरो मर्या छियो, फेरि बाँचेर आयाछ, हराया छियो, अइले फेला पर्याछ।’ तब तिनुहरु आनन्द मुनाउन लाग्या।
“तब बाबाले तेइकन भुन्या, ‘हेर छोरा, तो त जैलेपुनि मु स्हातै छै, मु स्हात भया स्हबै तेरै हो।
मान्ठको छोरो आयो, अनि तेइले खायो र पियो, अनि तुमिहरु भुन्दाछौ, ‘हेर एक दुनखान्या र जँड्या, तिरो उठाउन्याहरु र पापिहरुको स्हात्या!’