31 “तब बाबाले तेइकन भुन्या, ‘हेर छोरा, तो त जैलेपुनि मु स्हातै छै, मु स्हात भया स्हबै तेरै हो।
तर तुम्मो स्हबै स्हुम्पति बेस्याहरु स्हात उडाउन्या तुम्मो यइ छोरो आउँदा तुमिले पालि राख्या मोटो पसु तेइका निम्ति काट्यौँ।’
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”