30 तर तुम्मो स्हबै स्हुम्पति बेस्याहरु स्हात उडाउन्या तुम्मो यइ छोरो आउँदा तुमिले पालि राख्या मोटो पसु तेइका निम्ति काट्यौँ।’
क्यानभुन्या स्हबैले आम्नो मथ्थै धुनबाट चडाया, तर यइ बिदुआ स्हैनिले आपु नागि भयाइ पुनि आम्नो खान्या पिन्या स्हबै खर्च चडायइछ।”
तर तेइले बाबाकन भुन्यो, ‘हेर, यतिका बर्स्ह मैले तुम्मो सेबा गर्या, अनि तुम्मो आग्या मान्या, तर पुनि मोइले आम्ना स्हात्याहरु स्हात आनन्द मुनाउन तुमिले मुकन एक भेडो पुनि कैलै दियानौ।
“तब बाबाले तेइकन भुन्या, ‘हेर छोरा, तो त जैलेपुनि मु स्हातै छै, मु स्हात भया स्हबै तेरै हो।
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
फरिसिले ढुकिकन मुनमुनै यइथो गरि प्रार्थना गर्यो, ‘हे परमेसोर, मु तुमिकन धन्याबाद दिन्छु, मु अरु मान्ठहरु जस्तो धुतुवा, बेइमान, ब्यबिचारि, या यइ तिरो उठाउन्या जस्तो पुनि नाइ।