3 तब इसुले तिनुहरुकन यइ उखान भुन्या,
फरिसि र धर्मगुरुहरुले गुनगुन गर्दै यइथो भुन्या, “यइ मान्ठले त पापिहरुकन मान गद्दोछ र तिनुहरु स्हातै बसेर खान्छ।”
“तुमिहरु मद्दि कोइका एक सय भेडा हुनान् तिँ मद्दि एक हराउदा उन्न्सयकन बुनमै छोडि हराया भेडो नपाउन्जै तेइकन खोइदैन र?
यइ स्हुन्यापछि तिनुहरुले परमेसोरको गुणगान गर्या। अनि तिनुहरुले भुन्या, “या भाइ हौं स्हुन, यहुदिहरुका म्हाँजौदो बिसास गन्न्याहरु हजारौं छुन, र मोसाको अइनका कुडामै पुनि तिनुहरु जाँगरिला छुन।