29 तर तेइले बाबाकन भुन्यो, ‘हेर, यतिका बर्स्ह मैले तुम्मो सेबा गर्या, अनि तुम्मो आग्या मान्या, तर पुनि मोइले आम्ना स्हात्याहरु स्हात आनन्द मुनाउन तुमिले मुकन एक भेडो पुनि कैलै दियानौ।
“यि कुडा स्हुनेर तेइ झोकायो, र भित्त जान मान्योन, तेइबिअ तेइका बाबाले बाइर आइ भित्त जाउँ भुनि बिन्ति गद्दै फकाउन लाग्या।
तर तुम्मो स्हबै स्हुम्पति बेस्याहरु स्हात उडाउन्या तुम्मो यइ छोरो आउँदा तुमिले पालि राख्या मोटो पसु तेइका निम्ति काट्यौँ।’
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।”
तेइबिअ तुमिहरुकन अडाया स्हबै काम पुरा गर्यापछि तुमिहरुले पुनि यइथो भुन, ‘हामि काम नलाग्न्या कमारा हौ, हामिले त हाम्मो जुम्मारि मात्तै पुरा गर्याछौँ।’”
आपुमै भर पड्न्याहरु र आपुकनै धर्मि भुनि अरुकन नराम्मो भुन्न्याहरु कोइ कोइकन इसुले यइ उखान स्हुनाया,
मुकन तुम्मो भेइ लाग्यो, क्यानभुन्या तुमि कठ्ठर मान्ठ हौ। ज्या तुम्मो होइन तेइ तुमि ल्हिन्छौ र ज्या तुमिले बोयानौ तेइ काट्टाछौ।’