26 अनि तेइले ‘नेइ क्या हुँदैछ?’ भुनि एक जुन कुमाराकन डाकेर स्होद्यो।
“तेइबेला तिनुको जेठो छोरो खेतमै काम गद्दै छियो, तेइ फर्केर घर आउँदा तेइले घरमै बाजा बजाउदै र नाचगान गर्या स्हुन्यो।
“कमाराले भुन्यो, ‘तुम्मा भाइ सकुसल र निकै फर्कि आयाछुन्, तेइ बिअ तुम्मा बाबाले मोटो पसु काटि खुसियालि मुनाउन लाग्याछुन।’
तेइले एक भिड छेउबाट गइरया स्हुनेर “यइ क्या हुदैछ?” भुनि स्होद्यो।
तिनुहरु स्हबैले अचुम्म मान्या र अल्लमल्ल पडि एकाले अक्काकन स्होदपुछ गन्न लाग्या, “नेइ क्या भैरयाछ?”