24 क्यानभुन्या मेरो छोरो मर्या छियो, फेरि बाँचेर आयाछ, हराया छियो, अइले फेला पर्याछ।’ तब तिनुहरु आनन्द मुनाउन लाग्या।
तेइपछि इसु बेथसेदा आया, र मान्ठहरुले एक कान्या मान्ठकन इसुति ल्याया, अनि तेइकन छोदेउ भुनि इसु स्हात बिन्ति गर्या।
स्हुन, मैले तुमिहरुकन स्हापहरु र बिच्छिहरु कुल्चुन्या, र सत्तुरको सक्तिमाथि तुमिहरुकन झित्न्या हक दियाछु। कोइ कुडाले पुनि तुमिहरुकन हानि गन्न्यानाइ।
र मोटो पसु ल्याइ काट, र हामि खायर खुसियालि मनाऔं।
“तेइबेला तिनुको जेठो छोरो खेतमै काम गद्दै छियो, तेइ फर्केर घर आउँदा तेइले घरमै बाजा बजाउदै र नाचगान गर्या स्हुन्यो।
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
“तुमिहरु मद्दि कोइका एक सय भेडा हुनान् तिँ मद्दि एक हराउदा उन्न्सयकन बुनमै छोडि हराया भेडो नपाउन्जै तेइकन खोइदैन र?
क्यानभुन्या मान्ठको छोरो हरायाहरुकन खोइन र बचाउन आया हो।”
इसुले तेइकन भुन्या, “मडाहरुकन आम्नै मडा दाब्न देउ, तर तुमि गइकन परमेसोरको राज्य आइगो भुन।”
तर यति तिँ मोजमजामै रमलिरन्छुन् भुन्या तिँ बाँचेर पुनि मर्या जतिको हो।