23 र मोटो पसु ल्याइ काट, र हामि खायर खुसियालि मनाऔं।
“तर बाबाले ताँइ भया आम्ना कमाराहरुकन भुन्या, ‘तुरुन्तै गैकन स्हबै भुन्दा राम्मा टाला ल्याइकन लाइदेउ र तेइका हाता आङ्लौनो मुन्नो, र खुट्टामै पौला लाइदेउ,
क्यानभुन्या मेरो छोरो मर्या छियो, फेरि बाँचेर आयाछ, हराया छियो, अइले फेला पर्याछ।’ तब तिनुहरु आनन्द मुनाउन लाग्या।