20 अनि तेइ उठेर आम्ना बाबाति गयो। “तर तेइकन परैबाट आया तेइका बाबाले देख्या, अनि तिनुको हिर्दया मायाले भरियर आयो, र दगुडेर गइ छोराकन उँगालो हालि माइ खाया।
अबदेखि मु तुम्मो छोरो भुनिन्या लाएकको नाइ। मुकन तुम्मा कमाराहरु मद्दिको एक कमारा जैथै मान।”’
छोराले तिनुकन भुन्यो, ‘बाबा, मोइले सोर्गका परमेसोरको र तुम्मो बिरुद्दमै पाप गर्याछु, मु फेरि तुम्मो छोरो भुनिन्या लाएकको नाइ।’
क्यानकि यइ बाचा तुमिहरुका निम्ति, तुमिहरुका छोराछोरिका निम्ति र टाडा रया स्हबैका निम्ति हो, जै जैकन प्रभु हाम्मा परमेसोरले घोइराउन्छुन्।”
तिनुहरु स्हबै रोया, र पावलकन अँगालो हालि माइ खाया।